नेपाली अभिलेख

नेपाली सलाई बट्टा

बालकविता · सङ्ग्रह: सुनको बिहान (बालसाहित्य)

जहाँ झिलमिलाउँदै किरणलाई छर्वर् गरीझलल्ल छ उदाउँदो धपधपाउँदो बेसरीमुहार, अति लाल जो सब गुलाफ झैं सूर्य छन्झझल्ल कवित झाँगका रँग हरा खुला गर्दछन् ।
झिलिक्कसँग झुल्कियोस् हृदयबीच ज्वाला नयाँअँधेर जगमा गयो, सकल बाल बत्ती यहाँउही किरण सूर्यको किन झलल्ल झल्की बल्योनयाँ युग छ देशको यति बुझे उज्यालो खुल्यो

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)