धूलो
धूलो छ यो स्वदेशको म यसमापानी बनी मिल्दछुबर्बर् बर् गहमा बनीकन सदारोई यहाँ झर्दछु ।
यो मेरोपन मेटिने असल होबास्ना भएको कणाफुल्ने मै छु पछाडि फूल यसमासुँघ्ने हजारौं जना ।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)