नेपाली अभिलेख

मोहोडामा

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

या अफीमको लठ बनाइद्यौ,या प्रणाम ली अब बिदाइ द्यौ,सुत्न खोज्छ जो्छमुदलोचन,समय स्थानको दूर गैकन ।
या बनाइद्यौ अब सचेतन,चोट चोटको पटु विवेचन,दिवसमा खुला, कदमको भला,बन्न देऊ रे मनुज केवल !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)