या अफीमको लठ बनाइद्यौ, या प्रणाम ली अब बिदाइ द्यौ, सुत्न खोज्छ जो्छमुदलोचन, समय स्थानको दूर गैकन । या बनाइद्यौ अब सचेतन, चोट चोटको पटु विवेचन, दिवसमा खुला, कदमको भला, बन्न देऊ रे मनुज केवल !