म लहरा भएँ
अहा ! म लहरा भएँ मनहरा हरा भू जराचुसी रस फुलाउँथे कुसुम वासका सुन्दर,रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा,स्वदेश रस बन्न गो तर कवित्व यो वर्वर !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)