अहा ! म लहरा भएँ मनहरा हरा भू जरा चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर, रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा, स्वदेश रस बन्न गो तर कवित्व यो वर्वर !