गाउँ दिने कथा
हौदा चढ्यो घोडामाथिहौदामाथि हात्तीचञ्चलेको राजालाईयस्तो भयो पात्ती ।
दुइटा ओडार काला कालात्यसमा दुइटा तारामाथि झाँग छ तल झाडीत्यो हो के त प्यारा ?
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)