हौदा चढ्यो घोडामाथि हौदामाथि हात्ती चञ्चलेको राजालाई यस्तो भयो पात्ती । दुइटा ओडार काला काला त्यसमा दुइटा तारा माथि झाँग छ तल झाडी त्यो हो के त प्यारा ?