धूलो छ यो स्वदेशको म यसमा पानी बनी मिल्दछु बर्बर् बर् गहमा बनीकन सदा रोई यहाँ झर्दछु । यो मेरोपन मेटिने असल हो बास्ना भएको कणा फुल्ने मै छु पछाडि फूल यसमा सुँघ्ने हजारौं जना ।