नेपाली अभिलेख

दशैँताक

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

त्यो बोकोले खाइरहेछखास घाँस !हामीहरुको आर्कै यहाँ छअनाज,काँढा, काँढा !त्यो कालो छ, हामीहरुको सेतो रङ्ग छ,गाढा गाढा !क्या मत्तेको मोटो पशु छ छाडा !आउला दशैं !यसको बलिदान !हाम्रो उत्सव !त्यो होला कति टाढा ?

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)