त्यो बोकोले खाइरहेछ खास घाँस ! हामीहरुको आर्कै यहाँ छ अनाज, काँढा, काँढा ! त्यो कालो छ, हामीहरुको सेतो रङ्ग छ, गाढा गाढा ! क्या मत्तेको मोटो पशु छ छाडा ! आउला दशैं ! यसको बलिदान ! हाम्रो उत्सव ! त्यो होला कति टाढा ?